विशेष
                माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै, एकता अनुमोदन गर्ने
                    
                        काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे बैठक बोलाइएको केन्द्रीय समिति बैठकले एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागिएको एकता अनुमोदन गर्नेछ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलबीच पार्टी एकताका लागि आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै नेकपाका महासचिव चिरन पुन, […]
                        पूरा समाचार पढ्नुहोस्