माओवादी केन्द्रीय समिति बैठक बस्दै, विभिन्न पार्टीसँगको एकता सहमति अनुमोदन गर्ने
khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 08:22 पूर्वाह्न
Share
काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा नेकपा एकीकृत समाजवादीसहित विभिन्न ९ दलबीच एकताका लागि भएको सहमति अनुमोदन गर्नेछ । पार्टीहरूबीचको एकता घोषणा भोलि (बुधबार) दिउँसो १ बजे भृकुटीमण्डमा हुँदैछ ।