समाज
                तीन वर्षपछि बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत
                    
                        गलकोट (बागलुङ) । १५ शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ । नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो एक्सरे सेवा थप गरेको छ । अस्पताल प्रमुख डा […]
                        पूरा समाचार पढ्नुहोस्