राष्ट्रिय समाचार

महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

lokaantar.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 07:40 पूर्वाह्न
Share
महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्न लागेको हो । बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरूले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन । संस्थापनले चुनावपछि र इतर पक्षले चुनाव अघि नै महाधिवेशन गर्नुपर्ने अडान लिएको छ ।  संस्थापन निकटका विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महतसहितका नेताले चुनाव अघि कुनै पनि हालतमा म...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}