अन्तर्राष्ट्रिय
                ट्रम्पको लोकप्रियता घट्दै, मेयरको चुनावलाई किन भनिदैछ 'मिनी-जनमत संग्रह' ?
                    
                         काठमाडौँ । नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुन: निर्वाचित भएको एक वर्ष पुग्दैछ । तर त्यसको अघिल्लो दिन, नोभेम्बर ४, २०२५, उनको सबैभन्दा ठूलो अग्निपरीक्षा हुदैछ । आज न्यूयोर्क शहरले आफ्नो नयाँ मेयरको चुनाव गर्नेछ, र भर्जिनिया र न्यू जर्सीमा पनि गभर्नर र व्यवस्थापिकाको चुनाव हुदैछ ।
विगत एक वर्षमा, ट्रम्पको कुल अनुमोदन मूल्याङ्कन नोभेम्बरको सुरुमा १८...
                        पूरा समाचार पढ्नुहोस्