राष्ट्रिय समाचार

नेपालमा फेरि पश्चिमी वायुको प्रभाव, यी क्षेत्रमा वर्षासहित हिमपातको सम्भावना

lokaantar.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 06:48 पूर्वाह्न
Share
नेपालमा फेरि पश्चिमी वायुको प्रभाव, यी क्षेत्रमा वर्षासहित हिमपातको सम्भावना
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण अझै दुई दिन देशका केही ठाउँमा वर्षाको सम्भावना रहेको छ । हाल कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्था...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}