विशेष
देउसीभैलोबाट सङ्कलित रकमले बाटो मर्मत
देउसीभैलो खेलेर सङ्कलन भएको रकमले बाटो मर्मत गरिएको छ । देउसीभैलो मनोरञ्जनका लागि खेल्ने गरिए पनि पछिल्लो समय हुम्लाका केही समूहले मनोरञ्जन मात्रै नभएर विकास निर्माणमा लगानी गर्न थालेका हुन् ।
हुम्लाको अदानचुली गाउँपालिका–१ तल्लो कल्खे गाउँका युवाले यस वर्षको तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकमले दैनिक आवतजावत गर्ने बाटो मर्मत गरेका उक्त समूहका संयोजक वर्ष महतराले बताए । 'गत वर्ष दैनिक पशुचौपाया हिँड्ने तलिखोलाको बाटो मर्मत गरेका थियौँ, यस वर्ष स्यालखेत खानेपानीको बाटो मर्मत गरेका हौँ,' उनले...
पूरा समाचार पढ्नुहोस्