समाज
माओवाद छाडेका प्रचण्डले सम्झिए माओ
दुई पटक-पटक ‘माओवाद’ छाडेका नेकपाका संयोजक दाहालले माओत्सेतुङको जन्मजयन्तीको अवसरमा शुभकामना मात्रै व्यक्त गरेका छैनन्, माओ अझै उत्तिकै सान्दर्भिक भएको बताएका छन् ।
पूरा समाचार पढ्नुहोस्