khabarhub.com|
सोमबार, 03 नोभेम्बर 2025, 09:39 अपराह्न
Share
काठमाडौँ- जिल्ला अदालतमा जागिर लगाइदिने भन्दै सर्वसाधारणबाट रकम उठाउने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले ठगीमा संलग्न सिराहा लहान–२ निवासी ५० वर्षीय पुनमदेवी साह र उनकी छोरी २७ वर्षीय कोमल साहलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले विराटनगर–५ स्थित सम्झना चोकमा भाडामा लिएको कोठाबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार आमा–छोरीले विभिन्न जिल्लाका बेरोजगार […]