विशेष

चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

lokaantar.com | शुक्रबार, 26 डिसेम्बर 2025, 08:40 पूर्वाह्न
Share
चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चितवनमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन् । उनी सोही मोटरसाइकलका चालक हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान रत्ननगर नगरपालिका–९ टिकौली जङ्गल नजिक दुर्घटना भएको हो ।  दुर्घटना हुँदा मोटरसाइकल चालक तृशल महतो र मोटरसाइकलमा सवार १९ वर्षीय अङ्कित महतो घाइते भएका थिए ।&nbsp...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}