समाज
                नेपाल इन्जिनियरिङ कलेजले समय सापेक्ष शैक्षिक गुणस्तर वृद्धि गर्दै लैजाने
                    
                        मुलुकका लागि दक्ष तथा गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न नेपाल इन्जिनियरिङ कलेजले शैक्षिक गुणस्तरलाई अझ वृद्धि गर्दै लैजाने भएको छ । 
कलेजले इन्जिनियरिङ शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई समयसापेक्ष विश्वसँग प्रतिस्पर्धा गर्ने शिक्षा प्रदान गर्ने बताइएको छ । 
सोमबार शैक्षिक सत्र २०२५ का लागि भर्ना भएका विद्यार्थीलाई सञ्चालित शैक्षिक अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले देश र समाजको विकासका लागि चाहिने दक्ष प्राविधिक जनशक्ति उत्पादनमा कलेजले महत्त्वपूर्ण योगदान दिएको चर्चा गर्...
                        पूरा समाचार पढ्नुहोस्