मनोरञ्जन
फिल्म 'गोबर गणेश' को शीर्ष गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ ।
क्याची गीतले सिनेमाको मुड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले चलचित्रको मुड र थोरै भए पनि कथा र त्यसको प्रिजेन्टेसनको शैली बताउने काम गरेको छ । गीतको भिडियो, शब्द र संगीतले सिनेमाको बेस कमेडी रहेको...
पूरा समाचार पढ्नुहोस्