राष्ट्रिय समाचार
बाबुरामको साथ छोड्दै कोशीका नेता, भन्छन्- अब पार लाग्दैन !
नेपाली राजनीतिमा ‘वैकल्पिक शक्ति’को नारा दिएर १२ वर्षअघि नयाँ शक्ति पार्टी स्थापना गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजनीतिक यात्रा यतिबेला गम्भीर मोडमा आइपुगेको छ ।
नयाँ शक्ति, जनता समाजवादी हुँदै हालै ‘प्रगतिशिल लोकतान्त्रिक पार्टी’ (प्रलोपा)सम्म आइपुग्दा भट्टराईलाई शुरूआती साथ दिनदेखि काँध थापेका कोशी प्रदेशका नेताहरू नै अलग हुन थालेका छन् ।
‘बाबुरामबाट अब पार लाग्दैन’ भन्दै नेताहरूले साथ छाड्ने लहर चलेको छ । भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’को स...
पूरा समाचार पढ्नुहोस्