प्रवास
'ल्यापटप फर्म' बाट अमेरिकी कम्पनिमा जागिर खोज्दै उत्तर कोरियाली
काठमाडौँ । अमेरिकाको सबैभन्दा ठूलो टेक कम्पनी, अमेजनले जागिरका लागि आवेदन दिने उत्तर कोरियालीहरूविरुद्ध ठुलो कारबाही गरेको छ । यसले उनीहरूलाई कम्पनीमा जागिरका लागि आवेदन दिनबाट रोक लगाएको छ । विदेशी कम्पनीहरूमा आफ्ना आईटी कामदारहरूलाई रोजगारी दिएर उत्तर कोरियाले कमाएको आम्दानी कालो धन लुकाउन प्रयोग भइरहेको आरोप छ ।
एक रिपोर्टका अनुसार, उत्तर कोरियालीहरूले विश्वभरका...
पूरा समाचार पढ्नुहोस्