मनोरञ्जन
युट्युबमा हेर्नूस धीरज-उपासना अभिनित फिल्म ‘खुश्मा’
काठमाडौं । २०८१ सालको सुपरहिट फिल्म ‘खुश्मा’ युट्युबमा रिलिज भएको छ । धीरज मगर र उपासनासिंह ठकुरीको शीर्ष भूमिका रहेको यो फिल्म ‘रुकुम मैकोट’ गीतले विश्वब्यापी चर्चित बन्यो । मंगलबार केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमा फिल्म स्ट्रिमिङ गरिएको छ । सशष्त्र द्वन्द्वकालको पृष्ठभूमिमा लेखिएको कथाले बेपत्ता पारिएकाको परिवारको पीडालाई दर्शाउँछ । त्यसबीच मुख्य पात्रहरूको प्रेमकथालाई […]
पूरा समाचार पढ्नुहोस्