हेडलाइन
यी हुन् संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्ने कांग्रेस सांसदहरु [सूचीसहित]
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसकासहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ । हस्ताक्षरसहितको पूरक रिट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार सर्वोच्च अदालतमा दर्ता गरेका हुन् । जसमा कांग्रेसका ६५ र अन्य दलका तीन सांसदले हस्ताक्षर गरेका छन् । रिटको पेशी भोलि संवैधानिक इजलासमा तोकिएको छ । १)चन्दा चौधरी २) बद्री प्रसाद पाण्डे […]
पूरा समाचार पढ्नुहोस्