खेलकुद
मोहमद सलाहको निर्णायक गोलमा इजिप्टको रोमाञ्चक जित
अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगितामा इजिप्टले सुखद शुरूआत गरेको छ ।
इजिप्टले मंगलबार बिहान सम्पन्न आफ्नो पहिलो खेलमा जिम्बाब्वेमाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्‍यो ।
इजिप्टको प्रतिस्पर्धात्मक जितमा प्रभावशाली खेलाडी मोहमद सलाहले निर्णायक गोल गरे । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका अनुभवी खेलाडी सलाहले खेलको अन्त्यतिर गोल गरेका थिए ।
खेलमा शुरूआती अग्रता भने जिम्बाब्वेले लिएको थियो । खेल शुरू भएको २०औं मिनेटमा जिम्बाब्वेका लागि प्रिन्स डुबेले गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा जिम्बा...
पूरा समाचार पढ्नुहोस्