राष्ट्रिय समाचार
वैदेशिक रोजगारीमा जाने जेनजी घाइते र शहीद परिवारलाई स्वास्थ्य परीक्षणमा सहुलियत
७ पुस, काठमाडौं । वैदेशिक रोजगारमा जाने जेन्जी आन्दोलनका घाइते तथा सहित परिवारलाई स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गरिने भएको छ । वैदेशिक रोजगारीमा जान चाहने घाइते तथा उनीहरूका परिवारको स्वास्थ्य परिक्षणमा ५० प्रतिशत र मृतकका परिवारलाई शतप्रतिशत निशुल्क रूपमा स्वास्थ्य परिक्षण गरिने भएको हो । जेनजी आन्दोलनमा सहिद तथा घाइते परिवारको एकघरका सदस्यलाई वैदेशिक रोजगारीमा […]
पूरा समाचार पढ्नुहोस्