खेलकुद
राफिन्हा र यमलको गोलमा बार्सिलोना विजयी
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भिल्ला रियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा राफिन्हा र लामिन यमलले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ३९औं मिनेटमा रेनाटो भेइगाले रातो कार्ड पाउदा भिल्ला रियल १० खेलाडीमा समिति भएको थियो ।
यो जितपछि बार्सिलोनाको १८ खेलमा ४६...
पूरा समाचार पढ्नुहोस्