समाज

ईश्वर पोखरेलको भेला र विद्या भण्डारीको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको असन्तुष्टि

lokaantar.com | सोमबार, 22 डिसेम्बर 2025, 07:32 पूर्वाह्न
Share
ईश्वर पोखरेलको भेला र विद्या भण्डारीको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको असन्तुष्टि
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशनपछि ईश्वर पोखरेल पक्षले गरेको भेलाप्रति असन्तुष्टि जनाएका छन् ।  त्यति मात्र होइन उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तप्रति पनि रोष प्रकट गरेका छन् । नेकपा एमालेको ११ औं महाधिवेशन सकिएलगत्तै अध्यक्षमा पराजित पोखरेल समूहले छुट्टै भेला गर्नुको कुनै अर्थ नरहेको ज्ञवालीको टिप्पणी छ । उनले महाधिवेशन पार्टीको सर्वोच्च निकाय रहेको बताउँदै त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै’ रहने हो पार्टी अन्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?