अर्थतन्त्र

सोमबारको विनिमयदर- मेरिकी डलर एकको खरिददर १४२ रूपैयाँ ५४ पैसा

lokaantar.com | सोमबार, 22 डिसेम्बर 2025, 06:04 पूर्वाह्न
Share
सोमबारको विनिमयदर- मेरिकी डलर एकको खरिददर १४२ रूपैयाँ ५४ पैसा
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रूपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।            युरोपियन युरो एकको खरिददर १६६ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रूपैयाँ ७० पैसा र बिक्रीदर १९१ रूपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रूपैयाँ २२ पैसा र बिक्रीदर १७९ रूपैयाँ ९७ पैसा कायम गरिएको छ ।   ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?