समाज
आजको राशिफल: २०८२ पुष ७ गते सोमबार
आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार ईसं २०२५ डिसेम्वार २२ नेपाल सम्बत ११४६ पोहेलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण तृतीया, चन्द्रमा धनु राशिमा, उत्तराषाढा नक्षत्र, ध्रुव योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५१ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)...
पूरा समाचार पढ्नुहोस्