विशेष
रास्वपाको केन्द्रीय समितिको बैठकमा के के भयो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बसेको छ ।
प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टी सभापति रवि लामिछानेको अनुपस्थितिमा कार्यवाहक सभापति डिपी अर्यालले पार्टीलाई संगठित र अनुशासित रुपमा सम्हालेकोमा उनको नेतृत्व क्षमाताको प्रशंसा गर्दै उनीप्रति कृतज्ञता व्यक्त गरिएको थियो ।
बैठकमा सभापति लामिछानेले...
पूरा समाचार पढ्नुहोस्