विशेष
अझै सक्रिय बनेन कर्णाली सरकार, बजेट खर्च निराशाजनक
जेनजी आन्दोलन अघिसम्म भिडभाड हुने कर्णालीका सबैजसो मन्त्रालय पछिल्लो समय सुनसान देखिन्छन् । मुख्यमन्त्री यामलाल कँडेलसमेत सरकारका कामभन्दा पार्टीका गतिविधिमा बढी सक्रिय छन् ।
पूरा समाचार पढ्नुहोस्