खेलकुद
कोशी प्राइड लिग फागुनमा, ७ टिमका मालिक सार्वजनिक
कोशी प्राइड प्रालिले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपीएल) फागुनमा आयोजना गर्ने भएको छ । आइतबार काठमाडौंको दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने जानकारी गराइयो ।
प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान)ले स्वीकृत दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ । केपीएलका निर्देशक अफजल हुसैनले प्रतियोगितामा सात टिमको सहभागिता रहने बताए । उनले पत्रकार सम्मेलनमार्फत नै टिमका मालिक पनि घोषणा गरेका छन् ।
प्रतियोगिताको लागि...
पूरा समाचार पढ्नुहोस्