काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार रविसहितको टोलीले ६:३० बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ । सभापति रवि धरौटीमा शुक्रबार रिहा भएका थिए । सहकारी ठगी प्रकरणमा मुछिएपछि नक्खु कारागारमा रहेका उनी रुहाइपछि आज पार्टी कार्यालय पुगेर केन्द्रीय कमिटी बैठकमा सम्बोधनसमेत […]