हेडलाइन

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

khabarhub.com | आइतबार, 21 डिसेम्बर 2025, 05:01 अपराह्न
Share
रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)
काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।  पार्टी सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किए लगत्तै आइतबार पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । बैठकअघि उनलाई काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा कार्यकर्ता एवं शुभेच्छुकहरूले उनलाई स्वागत गरेका थिए । अहिले केन्द्रीय समिति बैठक जारी छ । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?