बिजनेस
                विनाअनुमति निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सी कारबाहीमा
                    
                        १७ कात्तिक, काठमाडौं । पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगावै निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराएको ट्राभल एजेन्सी काराबाहीमा परेको छ । अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार मल्टी एड्भेञ्चर प्रालिलाई कारबाही गरिएको छ । उक्त एजेन्सीलाई अध्यागमन ऐन, २०४९ बमोजिम विभागले पहिलो पटकका लागि ४० हजार रुपैयाँ जरिबाना तिराएको छ । कम्पनीले ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा […]
                        पूरा समाचार पढ्नुहोस्