हेडलाइन

पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

khabarhub.com | आइतबार, 21 डिसेम्बर 2025, 04:29 अपराह्न
Share
पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा कार्यकर्ता एवं शुभेच्छुकहरूले उनलाई स्वागत गरेका हुन् उनलाई बाजागाजासहित अहिले पार्टी कार्यालयमा स्वागत गरिएको छ । भैरहवा कारागारबाट छुटेर लामिछाने हिजो मात्रै काठमाडौं आइपुगेका थिए । उनले घण्टी बजाएर सम्बोधन गरेका छन् ।  तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?