विशेष
दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह
विस्तारको क्रममा रहेको बुटवल-नारायणगढको दाउन्ने खण्ड अबको दुई महिना एकतर्फी मात्रै सञ्चालन हुने भएको छ ।
केही दिन अघिको पानीले दाउन्ने क्षेत्रमा हिलोले गाडी चिप्लिएर यातायात आवागमनमा कठिनाइ भएपछि सडक विभागले अत्यन्त जरुरी सूचना गर्दै आगामी २ महिना सडक एकतर्फी सञ्चालन हुने जानकारी दिएको हो ।
'...आगामी दिनहरूमा पुनः वर्षा भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधनहरू सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेको छ । तसर्थ, उक्त कल्भर्टहरूको निर्माण कार्य स...
पूरा समाचार पढ्नुहोस्