समाज
                सीजीले ल्याएको दशैं अफरका विजेतालाई टेलिभिजन प्रदान
                    
                        १७ कात्तिक, काठमाडौं । सीजी ब्रान्डले दशैंका अवसरमा ल्याएको ‘दशैं टिका फोटो सेयर एण्ड विन कन्टेस्ट’ का विजेता सीता खनाल सापकोटालाई उपहार प्रदान गरिएको छ । उपहारस्वरुप ४३ इन्चको सीजी मेरिडिया ४ के एचडी टेलिभिजन विजेतालाई प्रदान गरिएको कम्पनीले जनाएको छ । यो टेलिभिजन हालै बजारमा सार्वजनिक गरिएको नवीनतम मोडल हो । टीभीले एआई फिचर […]
                        पूरा समाचार पढ्नुहोस्