राष्ट्रिय समाचार
प्रहरी कर्मचारीहरूलाई लक्षित गरी किरिया पुत्री भवन शिलान्यास
काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको शिलान्यास गरेका छन् । प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी दुखद निधन हुँदा आशौच बार्ने संस्कार (किरिया पुत्री) का लागि काठमाडौं महानगरपालिका-३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको नाममा रहेको जग्गामा किरिया पुत्री […]
पूरा समाचार पढ्नुहोस्