प्रवास

दुई शक्ति राष्ट्र अमेरिका र चीनबीचको सम्झौतामा किन महत्त्वपूर्ण मुद्दा बन्यो भटमास ?

lokaantar.com | सोमबार, 03 नोभेम्बर 2025, 01:11 अपराह्न
Share
दुई शक्ति राष्ट्र अमेरिका र चीनबीचको सम्झौतामा किन महत्त्वपूर्ण मुद्दा बन्यो भटमास ?
चीनले अमेरिकी सोयाबिन खरिद बढाउने निर्णय गरेपछि सोयाबिनको मूल्यमा सन् २०२० यताकै ठूलो मासिक वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको शिखर बैठकपछि  बेइजिङले अमेरिकी कृषि वस्तुको खरिद बढाउने निर्णय गरेको हो ।  त्यसपछि चीनले कम्तीमा चारवटा अमेरिकी सोयाबिन कार्गो खरिद गरेको बताइएको छ, जसको ढुवानी यसै वर्षको उत्तरार्द्ध र सन् २०२६ को सुरुवातमा हुनेछ । ती कार्गोको कुल मात्रा करिब २ लाख ५० हजार टन रहेको छ । सोयाबिन प्यासिफिक नर्थवेस्ट र यूएस गल्फ बाट पठाइने जन...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}