मनोरञ्जन
ब्रिट्नी स्पीयर्सले डिलेट गरिन इन्स्टाग्राम एकाउन्ट
काठमाडौँ । हलिवुड गायिका ब्रिट्नी स्पीयर्सले अचानक इन्स्टाग्राम एकाउन्ट हटाएकी छन् ।
हालै धेरै रहस्यमय र भावनात्मक पोस्टहरू साझा गरेपाची स्पीयर्सले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम एकाउन्ट डिलेट गरेकी छन् । पिपलका अनुसार, अमेरिकी गायिका ब्रिट्नी स्पीयर्सको खाता आइतबार, नोभेम्बर २ मा मेटाइएको थियो । जब फ्यानहरूले उनको प्रोफाइल हेर्न खोजे, उनीहरूले गायिकाको खाता...
पूरा समाचार पढ्नुहोस्