हेडलाइन

जेनजी नेता पुरूषोत्तम यादव रास्वपा प्रवेश

kendrabindu.com | शुक्रबार, 19 डिसेम्बर 2025, 10:48 पूर्वाह्न
Share
जेनजी नेता पुरूषोत्तम यादव रास्वपा प्रवेश
काठमाडाैं । जेनजी नेता पुरूषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। उनी शुक्रबार पार्टीमा प्रवेश गरेका हुन्। पार्टीका प्रवक्ता मनिष झाले उनलाई स्वागत गरेका थिए । यादवलाई रास्वपाको प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतरफ उम्मेदवारको सूचीमा पनि समावेश गरेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?