अन्तर्राष्ट्रिय

सीलाई चेतावनी दिंदै ट्रम्पले भने – अमेरिकासँग संसारलाई १५० पटक उडाउने परमाणु अस्त्र छ

अनलाइनखबर | सोमबार, 03 नोभेम्बर 2025, 12:20 अपराह्न
Share
सीलाई चेतावनी दिंदै ट्रम्पले भने – अमेरिकासँग संसारलाई १५० पटक उडाउने परमाणु अस्त्र छ
१७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ताइवानमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले परिस्थितिलाई राम्रोसँग बुझिरहेका दाबी ट्रम्पको थियो । ट्रम्पले आइतबार सीबीएस न्यूजसँगको अन्तर्वार्तामा भने, ‘यदि ताइवानमाथि हमला भयो भने उनी (जिनपिङ) त्यसको नतिजा के हुन्छ भन्ने राम्ररी जान्दछन् । उनले हाम्रो भेटमा यसबारे कुरा गरेनन्, किनभने उनी परिणामबारे सजग […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}