राष्ट्रिय समाचार

६९ वर्षीय बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

lokaantar.com | सोमबार, 03 नोभेम्बर 2025, 12:02 अपराह्न
Share
६९ वर्षीय बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाँचथरको हिलिहाङ गाउँपालिकामा बुवाको हत्या गरेको आरोपमा उनकै कान्छा छोरा पक्राउ परेका छन् ।​  पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–१ फेदापाका ​३१ वर्षीय सन्देश राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ६९ वर्षीय युवराज राईको हत्या गरेको आरोपमा उनकै कान्छा छोरा सन्देशलाई पक्राउ गरिएको हो । युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}