विशेष
मनास्लु पदमार्गमा ढुङ्गाले लागेर घाइते भएका पर्यटकको उद्धार
मनास्लु पदमार्गमा माथिबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते भएका १ जनाको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घटनापछि प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयको संयुक्त टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।
घाइतेको टाउकोमा गम्भीर चोट लागेकाले उनलाई तत्काल उपचारका लागि हेलिकप्टरमार्फत अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
'मनास्लु पदमार्गमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागी गम्भीर घाइते भएको व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय गोरखा, स्वास्थ्यकर्मी र स्थानीय व्यक्तिहरूको सहयोगमा सकुशल उद्धार गरिएको छ,'...
पूरा समाचार पढ्नुहोस्