विशेष
उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको कार्यभार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई कार्यभार दिएका छन् ।
आफु आजै कतारको चार दिने भ्रमणका लागि त्यस तर्फ प्रस्थान गरेकाले उनले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी तोकेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ ।
राष्ट्रपति कार्यालयले भनेको छ:
सम्माननीय राष्ट्रपति...
पूरा समाचार पढ्नुहोस्