विशेष
अंश विवादमा छोराले गरे बुवाको हत्या
पाँचथरको हिलिहाङ गाउँपालिका-१ फेदापमा छोराले चिर्पट प्रहार गरी बाबुको हत्या गरेका छन् । ३१ वर्षीय सन्देश राईले ६९ वर्षीय बुबा युवराज राईको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) अनिश कर्णका अनुसार सन्देशले आइतबार बिहान बाबुको हत्या गरेको हुन् । युवराजको शव घर नजिकै करेसाबारीमा भेटिएको थियो ।
सँगै बसेर मदिरा खाएका बेला अंशको विषयमा विवाद हुँदा छोराले बुवाको हत्या गरेको डीएसपी कर्णले बताए । 'मदिरा खाएको बेला छोरालाई अंश दिन्न भनेर बाबुले भनेछन्,' डीएसपी कर्...
पूरा समाचार पढ्नुहोस्