विशेष
जनार्दन शर्माद्वारा पार्टी एकता प्रक्रियामा असहमति- ‘पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघि बढाइरहेको पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन् । शर्माले वर्तमान एकता प्रयास जेनजी आन्दोलनको भावना विपरीत रहेको बताएका हुन् । उनले भने, ‘माधवजीसँग पार्टी एकता गरे भने म जान्नँ, म पार्टी पुनर्गठन गर्छु । मैले यो कुरा भनिदिएको छु ।’ उनले पार्टीलाई […]
पूरा समाचार पढ्नुहोस्