विशेष
कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा, महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी
१७ कात्तिक, काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरूको छुट्टै भेला बस्दैछ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बस्न लागेको हो । भेला सोमबार नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा बस्न लागेको केन्द्रीय सदस्य गुरू बरालले जानकारी दिए । ‘कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्य साथीहरू भेला हुँदैछौँ,’ उनले भने । कांग्रस केन्द्रीय सदस्य […]
पूरा समाचार पढ्नुहोस्