जीवनशैली
दाँत माझ्ने ब्रसमा हुन्छन् करोडौं ब्याक्टेरिया, कसरी रहन सकिन्छ सुरक्षित ?
काठमाडौं । तपाईंले हरेक बिहान र बेलुका आफ्नो दाँत सफा गर्न प्रयोग गर्ने सानो टूथब्रश, वास्तवमा लाखौं सूक्ष्मजीवहरू हुर्किरहेको एउटा मलिलो ठाउँ हो । टूथब्रसमा रहेका सूक्ष्मजीवहरूले तपाईंको मुखको तथा शरीरको समग्र स्वास्थ्यमा विविध घातक असर पार्नसक्छन्। हाम्रो टूथब्रश वास्तवमा एउटा यस्तो सानो इकोसिस्टम हो जहाँ हरेक दिन करोडौं सूक्ष्मजीवहरू हुर्किन्छन् र फस्टाउँछन्। ब्रसका रेसाहरु […]
पूरा समाचार पढ्नुहोस्