खेलकुद

फूटबलर मारियोको गोली हानी हत्या​

lokaantar.com | बिहिबार, 18 डिसेम्बर 2025, 04:40 अपराह्न
Share
फूटबलर मारियोको गोली हानी हत्या​
इक्वेडरका चर्चित फूटबल खेलाडी मारियो पिनेइडाको गोली प्रहार गरी हत्या गरिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिले ३३ वर्षीय डिफेन्डर मारियोमाथि गोली प्रहार गरेका थिए । ग्वायाकिल शहरको उत्तरी भागमा रहेको एक पसल बाहिर आमा र अर्की एक महिलासँग हिँडिरहेको बेला फूटबलर मारियोमाथि गोली प्रहार भएको थियो । इक्वेडरका आन्तरिक मामिला मन्त्रालयले घटनाको छानबिन भइरहेको जनाएको छ । ग्वायाकिल शहरलाई सुरक्षाको दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ । यो शहर खासगरी लागुऔषधको तस्करी, हिं...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}