मनोरञ्जन

चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक, पारिवारिक सम्बन्ध, सङ्घर्ष र भावनाको कथा

kendrabindu.com | आइतबार, 02 नोभेम्बर 2025, 06:46 अपराह्न
Share
चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक, पारिवारिक सम्बन्ध, सङ्घर्ष र भावनाको कथा
काठमाडौं । भारतको डुवर्सबाट बनेको नेपाली चलचित्र ‘धागो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू, र सामाजिक दुरावस्थाको सङ्घर्षको मार्मिक चित्रण गरिएको छ। ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्याहरू र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ। […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?