अर्थसंक्षेप : पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता, करोडौँ खर्चिएका फिल्म सिटीका संरचना बेवारिसे र ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा
पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार ५५२ रुपैयाँ को कुल वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धता प्राप्त गरेको छ । उद्योग विभागका अनुसार सो अवधिमा कुल ४३८ परियोजनाहरूमा सो विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो । क्षेत्रगत रूपमा […]