बिजनेस

हुन्डीमार्फत पैसा नपठाउन विदेशमा रहेका नेपालीलाई दूतावासहरूको आग्रह

अनलाइनखबर | मङ्गलबार, 16 डिसेम्बर 2025, 05:22 अपराह्न
Share
हुन्डीमार्फत पैसा नपठाउन विदेशमा रहेका नेपालीलाई दूतावासहरूको आग्रह
१ पुस, काठमाडौं । विदेशमा रहेका नेपालीहरूलाई हुन्डीमार्फत नेपाल पैसा नपठाउन दूतावासहरूले आग्रह गरेका छन् । दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशमा रहेका नेपाली दूतावासले सार्वजनिक सूचना जारी गर्दै हुन्डीमार्फत नेपाल पैसा नपठाउन अनुरोध गरेका हुन्। हुन्डी कारोबारलाई निरुत्साहित गर्नेगरी सहयोग गर्न तथा त्यस्तो कारोबार भएमा प्रमाणसहित दूतावासमा उपलब्ध गराउन अनुरोध गरेका छन् […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?