काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ । आज ३ अर्ब २९ करोड ४२ लाख २७ हजार बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६१९.९९ बिन्दुमा पुगेको हो । आज नेप्सेमा कारोबार भएका मध्ये १८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज ११ […]