मनोरञ्जन
बालेनको गीत ‘आमनेपाली बुवा’ लाई २४ घण्टामा १० लाख भ्यूज
रिलिजको २४ घण्टाभित्र सबैभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड चाहिँ दुर्गेश थापा र सिसन बानियाँको सहकार्य रहेको गीत ‘जाने भए जाम माया’ को नाममा छ ।
पूरा समाचार पढ्नुहोस्