राष्ट्रिय समाचार

राजनीतिक र संसदीय जिम्मेवारीमा सफल पार्वती रावल संस्थापनबाट केन्द्रीय सदस्यको उम्मेदवार

lokaantar.com | सोमबार, 15 डिसेम्बर 2025, 06:23 अपराह्न
Share
राजनीतिक र संसदीय जिम्मेवारीमा सफल पार्वती रावल संस्थापनबाट केन्द्रीय सदस्यको उम्मेदवार
नेकपा एमालेकी नेतृ पार्वती रावलले खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन्। अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन प्यानलबाट रावलले उम्मेदवारी दिएकी हुन् । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ की स्थायी बासिन्दा रावल अघिल्लो कार्यकालमा केन्द्रीय सदस्य तथा पार्टीको शिक्षा तथा मानव स्रोत विभागको प्रमुखका रूपमा जिम्मेवारीमा रहेकी थिइन्। पार्टी संगठनदेखि संसदीय र सरकारी तहसम्मको लामो अनुभवका आधारमा उनले केन्द्रीय कमिटीमा निरन्तरताका लागि उम्मेदवारी दिएकी हुन् । चितवनमा भएको पार्टीको १० औं महाधिवेशन...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?